Online Registration is Open Now

 

मिति: २०७८/२/२३

 

फुलबारी मन्टेश्वरी एन्ड चालड  केयर सेन्टर                    
बिरेन्द्रनगर-१०, सुर्खेत्
फो नो :०८३-५२३१९४, ९८४११५१०४

 

आदर्णिय अभिभावक ज्यू ,
नमस्कार
यस वर्ष २०७८ को शैक्षिक गतिविधिहरु कोरोना महामारिको विषम परिस्थिति समान्य नहुन्जेल सम्म सहजिकारण निर्देशिका २०७७ अनुरुप अन्लाईन मार्फत बच्चाहरुको पठनपाठन र विवरण संकलन गर्नुपर्ने भएकोले भर्नाको लागि तल दिइएको link मा click गरी सोअनिरुप फर्म भरी सहयोग गरिदिनु हुन अभिभावक ज्युहरुलाई हार्दिक अनुरोध गर्दछौं। 

ध्यान आकर्षण :
१. मन्टेश्वरीद्वारा  दिइने  अन्लाईन क्लास , वर्कशीट र अन्य कृयाकलापमा नानीबाबुहरुलाई अनिवार्य सहभागी गराइ दिनुहुन अनुरोध गर्दछौं।  
२. शैक्षिक सत्र २०७७ को बाकी रहेको शुल्क e-sewa वा khalti wallet app खोली फुलबारी मन्टेश्वरी सर्च गरी  त्यहाँ भएको फर्म फिलअप गरी भुक्तानी गरिदिनु हुन अनुरोध गर्दछौं ।
३.शैक्षिक सत्र २०७८ को पठनपाठन असार महिनाकाे पहिलो साता देखि सञ्चालन  गरिने छ।